Skip to main content

जीवनको छेउबाट (Jeevanko Chheubaata)

Author Credit unset; please edit this Edition  and add its Author(s) if you see this!

Sort Name
जीवनको छेउबाट
Release Date
2009
Format
Paperback
Status
Official
Languages
Nepali
Dimensions (WxHxD)
148×210×18 mm
Weight
200 g
Page Count
120

Wikipedia

जीवनको छेउबाट कवि सुमन पोखरेलद्वारा लिखित कविताहरूको एक कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा बयालीस वटा आधुनिक नेपाली कविताहरू सङ्ग्रहित रहेका छन् । यो पुस्तक २०६६ सालको जयेन्द्र वर्षको उत्कृष्ठ पुस्तकका रूपमा पुरस्कृत भएको थियो ।

पुस्तकको भूमिकामा समालोचक अभि सुवेदीले यस पुस्तकका समाविष्ट कविताहरूलाई वैकल्पिक आधुनिकताको सिद्धान्तबाट व्याख्या गरेका छन्‌ । यस सङ्ग्रहभित्रका धेरै कविताहरू अङ्ग्रेजी भाषामा अनुदित भएर अन्तर्राष्ट्रीय साहित्यिक पत्रिकाहरू तथा सङ्ग्रहहरूमा प्रकाशित भएका छन् ।

यस सङ्ग्रहमा सङ्ग्रहित आगाले भिजेको आकाश शीर्षकको कविताको व्याख्यामा अभि सुवेदी लेख्छन्,- 'त्यो कविपात्रको उक्ति सामर्थ्य नै सिर्जनाले बनिएको छ । उसको खोजीमा जेन चित्रकार र कविका जस्ता सहज र वोधगम्य बिम्बहरूका नाटकीय खेलहरू हुन्छन् । त्यो खोजमा परमआनन्द बुझाउने क्षणहरूका आभाष पाइन्छन् । यस्ता क्षणहरू जसको प्रयोग गर्दा कविपात्र विचलनमा परेको छैन । त्यहाँ निजत्व छ तर त्यो निजत्व एक खोजीको रूपक भएकोछ । त्यसको पछिल्तिर एउटा चाहनाको आकाश छ । अर्को कविता केटाकेटी वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-३१ मितिको समीक्षा गर्दै भरतीय लेखिका अनुजा घोष लेख्छिन्, "सुमन पोखरेलको कविता 'केटाकेटी'ले पाठकको चेतनामा कोमलता भरिदिन्छ । कविले बालकको निश्छलतालाई प्राकृतिक विम्वहरूका माध्यमबाट व्याख्यातीत चित्रण गरेका छन् । कविताको अन्त्यमा छोडिएको आलङ्कारिक प्रश्नले पाठकको मष्तिस्कमा एउटा अमिट छाप छोड्दछ ।"

फ्रान्सेली प्रशंसक एन्ड्रिया फर्नान्डिजले यस सङ्ग्रहमा रहेका 'खोरम्पा' र 'व्यस्तता' शीर्षकका दुई कविताका अंश आफ्नो पाखुरामा ट्याटू गराएकी छन् ।

Continue reading at Wikipedia... Wikipedia content provided under the terms of the Creative Commons BY-SA license

Works

NameAuthorLanguagesType
कमैया बस्तीमा (Kamaiya Bastimaa)Hindi, Nepali, EnglishPoem
कार्यालय (Kaaryaalaya)Hindi, NepaliPoem
बिदा हुँदाहुँदै (Bidaa Hundahundai)Nepali, EnglishPoem
ताजमहल र मेरो प्रेम (Tajmahal Ra Mero Prem)Hindi, Nepali, EnglishPoem
एक पुष्पवीजको आह्वान (Ek Pushpaveejko Aahwaan)Hindi, NepaliPoem
जिन्दगी (Zindagi)Hindi, NepaliPoem
नदी बोक्ने गाउँमा (Nadi Bokne Gaounmaa)Hindi, NepaliPoem
रुख १ (Tree 1 )Hindi, Nepali, EnglishPoem
सपना नदेखूँ (Sapana Nadekhoon)Hindi, Nepali, EnglishPoem
कविता फुरिरहेको छैन – १ (Kavita Phuriraheko Chhaina (Ek))Hindi, NepaliPoem
Deleted Work b6abe142-70d2-4d1d-92d8-35cbc32d44ba???
जीवनसँगको जम्काभेटमा (Zandagisangako Jamkaabhetmaa)Hindi, Nepali, EnglishPoem
ठाडो उभिएको आकाश (Thaado Ubhiyeko Aakash)Hindi, NepaliPoem
यात्रामा निस्किँदै (Yatraamaa Niskanndai)Hindi, NepaliPoem
खोरम्पा (Khorampa)Hindi, Nepali, EnglishPoem
आदेश (Aadesh)Hindi, Nepali, EnglishPoem
यो शहर कसको हो ? (Yo Shahar Kasako Ho)NepaliPoem
रहर (Rahar)Bengali, Arabic, German, Parsi-Dari, Hindi, Italian, Nepali, EnglishPoem
ह्याङ्ओभर (Hangover)Hindi, NepaliPoem
पिलो (Pilo)Nepali, EnglishPoem
मध्यरात सडकमा (Madhyaraat Sadakmaa)Hindi, Nepali, EnglishPoem
काठमान्डौ ओर्लेपछि (Kathmandu Orlepachhi)Hindi, Nepali, EnglishPoem
रुख २ (Rukh - 2 )Hindi, Nepali, EnglishPoem
विपर्यास (Viparyaas)Hindi, NepaliPoem
बर्सात्‌मा बुद्धको मूर्तिसामु (Barsatma Buddhako Moortisaamu)Hindi, Nepali, EnglishPoem
आकाशबाट (Aakashbaata)Hindi, NepaliPoem
बैँसभरि नबुझेको कुरा (Bainsabhari Babujheko Kura)Hindi, Nepali, EnglishPoem
तिमी जसरी छ्यौNepaliPoem
केटाकेटी (Ketaketi)Spanish, Bengali, Arabic, German, Parsi-Dari, Hindi, Italian, Nepali, EnglishPoem
भरिया (Bhariya)Hindi, NepaliPoem
मनको गीत (Manko Geet)Hindi, Nepali, EnglishPoem
गर्मी (Garmi)Hindi, Italian, Nepali, EnglishPoem
लोडसेडिङ् (Load Shedding)Hindi, NepaliPoem
हरेक बिहान (Harek Bihaan)Hindi, Nepali, EnglishPoem
कविता फुरिरहेको छैन – २ (Kavita Phuriraheko Chhaina (Dui))Hindi, Kannada, Nepali, EnglishPoem
ढाका (Dhaka)Hindi, Nepali, EnglishPoem
पुनरागमन (Punaraagaman)Hindi, NepaliPoem
निर्णय गर्नुअघि (Nirnaya Garnuaghi)Hindi, Italian, Nepali, EnglishPoem
आगाले भिजेको आकाश (Agaale Bhijeko Aakash)Hindi, NepaliPoem
व्यस्तता (Vyastataa)Hindi, Nepali, EnglishPoem
जिजीविषा (Jijivisha)Hindi, NepaliPoem
साँझको घाम र जूनको कथा (Saanjko Ghaam Ra Joonko Katha)Hindi, Nepali, EnglishPoem
बिदा हुन्नँ (Bidaa Hunnan)Hindi, Nepali, EnglishPoem
Add Work

Identifiers

Archive.org ID
JeevankoChheubaata
Goodreads Book ID
18160721
ISBN-10
99946-36-55-3
ISBN-13
9789994636556
Wikidata ID
Q18759158

Related Collections

This entity does not appear in any public collection.
Click the "Add to collection" button below to add it to an existing collection or create a new one.


Last Modified
2020-03-27