Skip to main content
Cover of हजार आँखा यी आँखामा

हजार आँखा यी आँखामा (Hazaar Aankhaa Yee Aankhaamaa)

Author Credit unset; please edit this Edition  and add its Author(s) if you see this!

Sort Name
हजार आँखा यी आँखामा
Release Date
2003
Format
Paperback
Status
Official
Languages
Nepali
Dimensions (WxHxD)
148×210×12 mm
Weight
150 g
Page Count
80

Wikipedia

हजार आँखा यी आँखामा कवि तथा गीतकार सुमन पोखरेलद्वारा लिखित गीतहरूको एउटा सङ्ग्रह हो । यस सङ्ग्रहमा बैसठ्ठी वटा आधुनिक नेपाली गीतहरू सङ्ग्रहित रहेका छन् ।

यस सङ्ग्रहमा समाविष्ट गीतहरू विभिन्न सङ्गीतकारहरूद्वारा सङ्गीतबद्ध भई विभिन्न गायकहरूले गाएका छन् ।

यस सङ्ग्रहका गीतहरू साङ्गीतिक तथा काव्यिक विशेषताका कारणले विशिष्ट मानिएका छन् । कथाकार परशु प्रधानले पोखरेलको गीत सङ्ग्रह हजार आँखा यी आँखामाको प्रकाशकीयमा लेखेका छन्, "सुमनका कविताहरू ओखर जस्ता पनि छन् । तर यसभित्रका गीतहरू भने ललिपप लाग्छन् । यी गीतहरूमा कोमल र सरल अनुभूतिहरूले कल्पनाको आकाशमा राम्ररी उडान भर्न पाएका छन् । ... सुमन पोखरेलका गीतहरू साहित्यिक गीत हुन् र यिनका साहित्यिक मूल्य उल्लेखनीय छन् ।" पोखरेलका गीतबारे कवि कृष्णभूषण बलले आफ्नो भनाइ यसरी व्यक्त गरेका छन्- 'गीतको बोटमा फुलेको फूलको नाम नै सुमन पोखरेल हो ।' कवि तथा गीतकार दिनेश अधिकारीले हजार आँखा यी आँखामा पोखरेलको आगमनलाई 'तपाईँ मनबाट गीतको दुनियाँमा आउनु भएको छ । म, अलि अगाडिदेखि यो दुनियाँ भोगिरहेछु । तपाईँको आगमन त्यसैले पनि मलाई प्यारो लागिरहेछ, न्यानो लागिरहेछ । म तपाईँलाई गीतको यो दुनियाँमा स्वागत गर्छु। तपाईँको यो आगमनलाई मैले आफ्नै अर्थमा ग्रहण गरेको छु । तपाईँ आउनु भएकोले- आफू आएको अवस्थालाई सार्थक ठानिरहेको छु।' भनेर स्वागत गरेका छन् । आफ्ना मनका भावनाहरू माया र प्रणयका स्वरहरूमा सुरुचिपूर्ण ढङ्गले व्यक्त गर्ने कवि सुमनका सम्प्रेषणीय भावनाहरूप्रति पूर्ण सहमत हुँदै साहित्यकार शिव रेग्मी भन्छन्,-"हजार आँखा यी आँखामाभित्रका एकसट्ठी गीतहरू नेपाली गीति फाँटका एकसट्ठी सुन्दर गेय फूलहरू हुन् जसले हाम्रो इतिहासमा नयाँ मोडहरूको उद्घाटन गर्ने छन् ।

Continue reading at Wikipedia... Wikipedia content provided under the terms of the Creative Commons BY-SA license

Works

NameAuthorLanguagesType
पहिले केही थिएन (Pahile Kehi Thiyena)NepaliPoem
धोका खाएर आँखाको (Dhoka Khayera Aankhaako)NepaliPoem
बेहोसीमा कतिकति (Behoshimaa Katikati)NepaliPoem
तिम्रा कामनालाई (Timraa Kaamanaalai)NepaliPoem
निष्ठुरीको विश्वासघातमा (Nishthuriko Bishwasghaatmaa)NepaliPoem
सुख दुःख जीवनभरको (Sukha Dukha Jeevanbharko)NepaliPoem
तिम्रा आँखा कतै कहीँ (Timraa Aankhaa Katai Kahin)NepaliPoem
रोज्नुपर्दा बादल हैन (Rojnupardaa Baadal Haina)NepaliPoem
तिमी र म अनि यो मधुमास (Timi Ra Ma Ani Yo Madhumas)NepaliPoem
धर्ती आकाशभन्दा पर (Dharti AakashBhanda Para)NepaliPoem
कामनाहरूलाई (Kamanaharulai)NepaliPoem
हरघडी उमेर मात्र (Harghadi Umer Maatra)NepaliPoem
बानी परेका ती आँखा (Bani Pareka Tee Aankhaa)NepaliPoem
होस खोस्ने मुस्कान तिम्रो (Hosh Khosne Muskan Timro)NepaliPoem
छोरो तँ सबै जस्तो (Chhoro Tan Sabai Jasto)NepaliPoem
विश्वास हो माया (Bishwas Ho Maya)NepaliPoem
चस्किदियो छाती (Chaskidiyo Chhati)NepaliPoem
सम्हालिन त खोज्दछु (Samhaalina Ta Khojdachhu)NepaliPoem
रात जस्तो केश (Raat Jasto Kesha)NepaliPoem
झरेको फूल फेरि (Jhareko Phool Pheri)NepaliPoem
जे थियो मेरो (Je Thiyo Mero)NepaliPoem
कहाँ पुग्यौ भन (Kahan Pugyeu Bhana)NepaliPoem
एउटा जीवन मैले (Euta Jeevan Maile)NepaliPoem
पहिले त तिम्रो जीवनको (Pahile Ta Timro Jeevanko)NepaliPoem
यसरी बस्यौ (Yasari Basyeu)NepaliPoem
जीवनको बाटोभरि (Jeevanko Baatobhari)NepaliPoem
खै के सुनाउनु उनलाई (Khai Ke Sunaunu Unlai)NepaliPoem
विश्वास छैन मेरो भने (Bishwas Chhaina Mero Bhane)NepaliPoem
को दुख्छ अब मलाई (Ko Dukhchha Aba Malai)NepaliPoem
तस्वीरमा तिमीलाई (Tasveermaa Timilai)NepaliPoem
भाग्यले उसलाई (Bhyagyale Usalai)NepaliPoem
मैले सबैथोक (Maile Sabaithok)NepaliPoem
हजार आँखा यी आँखामा (Hazaar Aankhaa Yee Aankhaama)NepaliPoem
पटक पटक मरेर (Patak Patak Marera)NepaliPoem
मनभरि थुप्रै माया (Manbhari Thuprai Maya)NepaliPoem
मेरा भावनालाई (Mera Bhawanalai)NepaliPoem
हराएछन् सबै आशा (Harayechhan Sabai Aasha)NepaliPoem
एउटा गीत लेखेर (Euta Geet Lekhera)NepaliPoem
मलाई आभिशाप लाग्दछ (Malai Abhishaap Lagdachha)NepaliPoem
तिम्रो अधरलाई आज (Timro Adharlai Aaja)NepaliPoem
इशारैले लेखिदेऊ (Isaraile Lekhideu)NepaliPoem
तिम्रा रहरहरूमा (Timra Raharharumaa)NepaliPoem
तिम्रो मनको मझेरीमा (Timro Manko Majherimaa)NepaliPoem
हरेक साँझ झिकेर मुटु (Harek Sanjha Jhikera Mutu)NepaliPoem
धेरैधेरै रहरहरू (Dherai Dherai Raharharu)NepaliPoem
तिमीले जलाएको मुटु (Timile Jalayeko Mutu)NepaliPoem
अलिकति म बाँचूँला (Alikati Ma Banchunla)NepaliPoem
त्यो अङ्गालोमा बाँध्ने (Tyo Aangaloma Bandhne)NepaliPoem
बाधा सबै सिध्याई (Badha Sabai Siddyai)NepaliPoem
मातिएर केके भनेँ (Maatiyera Keke Bhanen)NepaliPoem
दुई सागर पानी (Dui Sagar Paani)NepaliPoem
न त दिन भयो (Na Ta Din Bhayo)NepaliPoem
थुनेर चाहना (Thunera Chaahanaa)NepaliPoem
यहाँ प्रभात पनि (Yahan Prabhar Pani)NepaliPoem
आज यो मैले (Aaja Yo Maile)NepaliPoem
जिन्दगीका चोटहरूले (Zindagika Chotharule)NepaliPoem
दिनदिनको उतार चढाव (Dindinko Utar Chadhaw)NepaliPoem
यो मेरो हठ (Yo Mero Hath)NepaliPoem
छ्यान्द्रो मेरो मुटुमा (Chhyandro Mero Mutumaa)NepaliPoem
च्यातिएको घरमा (Chyatiyeko Gharmaa)NepaliPoem
पग्लिएर पोखियूँ झैँ (Pagliyera Pokhiun Jhain )NepaliPoem
Add Work

Identifiers

Archive.org ID
HazaarAankhaaYeeAankhaamaa
Goodreads Book ID
18161028
ISBN-10
99933-656-3-7
ISBN-13
978-99933-656-3-1
LCCN (Library of Congress Control Number)
2003310425
OCN/Worldcat ID
52727212
Wikidata Edition ID
Q18348793

Related Collections

This entity does not appear in any public collection.
Click the "Add to collection" button below to add it to an existing collection or create a new one.


Last Modified
2020-03-28